KB · Choruses · #188
प्रभु तिम्रो निम्ति म गीत गाउँछु
E4/4
0
Eप्रभु, तिम्रो निम्ति म गीत गाउँBछु
सारा Eउत्तम प्रयासले म गीत गाउँBछु
तिAमी छौ मेरोBछेउ, तिAमी छौ मेरो Eसाथ
(मेरो Dbmगीतले प्रभु तिBमीलाई उचाEल्छु) (२)
(यी मेरा Eशब्द-शब्दमा, सारा उAbmच्चारणहरूमा
Aआवाज भएका Bसङ्गीतहरूEमा) (२)
जीवन Eभएर तिमी मभित्र Bछौ
जिउने Eकारण बन्न सिकाएको Bछौ
Aतिमी छौ मेरोBछेउ, तिAमी छौ मेरोEसाथ
मेरो Dbmगीतले प्रभु, तिBमीलाई उचाEल्छु ।
Guitar Chords
Piano Chords