KB · Hymns · #25
प्रभु है जन्मे गाईको गोठमा
C6/8
0
Chorus
Cप्रभु है जन्मे Fगाईको Cगोठमा, Fप्रचार Cनाउँ
हामी Fपापीको Gउद्धार गCर्नलाई
Verse
(Cत्यो सानो डुँड़मा Fसुतेको Gप्रभु है, Cप्रभु है) (२)
(Cवारि र पारि Gज्योतिले Cढाकेको) (२) (Fईश्वरले Gमानव अवतार Cलिएको) (२)
Verse
(Cहेर्नलाई जाऔँ हामी Fसबै नै Gमिलेर है, Cमिलेर) (२)
(Cहर्ष मनाउँदै Gजयजयकार Cगर्दै) (२) (Fउनको जGन्मको प्रचार Cगर्दै) (२)
Verse
(Cजाऔँ हामी सबै Fदण्डवत् Gगर्नलाई, Cगर्नलाई) (२)
(Cबालक प्रभुको Gदर्शन Cगरौं) (२) (Fआत्माको Gभेटी चCढ़ाउँदै) (२)
Guitar Chords
Piano Chords