Skip to content
Prabhu Aatma Khanyaunus

Song

प्रभु आत्मा खन्याउनोस्‌Prabhu Aatma Khanyaunus

Lyrics

Verse
प्रभु, आत्मा खन्याउनोस्‌ संसारका सब मानिसहरूमा
तपाईंका छोराछोरीले बोलून्‌ अगमवाणी
सपना र दर्शन पठाई, आफ्नो हृदय दर्साउनुहोस्‌, विश्वास बढ़िरहेछ,
स्वर्गले गुञ्जाओस्‌ तपाईंको आउने दिन ।
Chorus
अब ठूलो जगाउने काम हुनेछ
अब ठूलो जागृति आउनेछ यस देशमा
अब ठूलो जगाउने काम हुनेछ
(र ज-जसले येशूलाई पुकार्छन्‌ ती सब बाँच्नेछन्‌) (२)
Verse
प्रभु, आत्मा खन्याउनुहोस्‌ संसारका सब राष्ट्रहरूमा
तपाईंको महिमा देखेर ती सबले दण्डवत्‌ गरुन्‌,
प्रभु, देखाउनुहोस्‌ शक्ति, स्वर्ग-पृथ्वी हल्लाई,
संसार पर्खिरहेछ, सृष्टिले देखून्‌ तपाईंको ... ।