प्रबल हाम्रो जीवनको छुटकारा दिने प्रभु
Prabal Hamro Jiwanko Chhutkara Diney Prabhu

Song
प्रबल हाम्रो जीवनको छुटकारा दिने प्रभुPrabal Hamro Jiwanko Chhutkara Diney Prabhu
Lyrics
प्रबल हाम्रो जीवनको छुटकारा दिने प्रभु
हामी आउँछौँ तपाईंको चरणमा सेवा गर्दै (२)
घोषणा गर्दछौँ विजय प्रभु येशूको (२)
उहाँका हामी चुनिएका सेना हौँ (२)