Skip to content

Song

पिताले पुत्रलाई संसारको मुक्तिदाता हुनलाईPitale Putralaai Sansarko Muktidata Hunalai

3 Views

Lyrics

Verse
पिताले पुत्रलाई संसारको मुक्तिदाता हुनलाई
पठाउनुभयो, पठाउनुभयो, पठाउनुभयो ।
Verse
मेरो लागि, तिम्रो लागि मुक्तिदाता हुनलाई
पठाउनुभयो, पठाउनुभयो, पठाउनुभयो ।