Skip to content
Pita Aaradhana Garchu

Song

पिता आराधना गर्छुPita Aaradhana Garchu

Lyrics

Verse
पिता आराधना गर्छु, मेरो जीवन अर्पण गर्छु
म तपाईंलाई प्रेम गर्छु ।
Verse
येशू आराधना गर्छु, मेरो जीवन अर्पण गर्छु
म तपाईंलाई प्रेम गर्छु ।
Verse
पवित्र आत्मा आराधना गर्छु, मेरो जीवन अर्पण गर्छु
म तपाईंलाई प्रेम गर्छु ।