Skip to content

Song

पिलपिल गर्छ ताराPilpil Garcha Tara

2 Views

Lyrics

पिलपिल गर्छ तारा, आकाशमा चम्कन्छ,
बादलको पर्दा फाटी जुन मुस्कुराउँछ,
मैदानमा लिली फूल समाएर हाँस्छ,
परमेश्वरको महिमा बालकले गर्छ ।