Skip to content

Song

फेरि हे प्रभु स्तुति गाउँदछौँPheri He Prabhu Stuti Gaundachhau

6 Views

Lyrics

१. फेरि हे प्रभु स्तुति गाउँदछौँ,
एक मनका भई बिन्ती गर्दछौँ
तपाईंका दया हामी गर्छौं याद
र घुँड़ा टेकी माग्छौँ आशीर्वाद ।
२. घर जाँदाखेरि मिलाप दिनुहोस्‌,
यस दिनको अन्तसम्म आशिष्‌ होस्‌
ओठदेखि पाप र हृदयदेखि लाज
टाढ़ो गराउनोस्‌ जो सेवा गरे आज ।
३. यस आउँदो रातमा दिनू मेल र
सुख जसबाट हामीमा नहवस्‌ दुःख
र नोक्सानदेखि हामीलाई निकाल्नोस्‌,
हेर्चाह गर्ने हो तपाईंको हाल ।
४. सांसारिक जीवनभरि हामीलाई रक्षा
गराउनुहोस्‌ जब छ लड़ाइँ
जय दिनोस्‌ प्रभु अनि मेल सधैँ
मिलापको राजा सर्वदै तपाईं ।