पवित्र पवित्र पवित्र प्रभु शक्तिमान् प्रभु
Pawitra Pawitra Pawitra Prabhu

Song
पवित्र पवित्र पवित्र प्रभु शक्तिमान् प्रभुPawitra Pawitra Pawitra Prabhu
Lyrics
पवित्र, पवित्र, पवित्र प्रभु, शक्तिमान् प्रभु
स्वर्ग पृथ्वी भरिन्छ उनको महिमाले
होसन्ना, होसन्ना, अति उच्चमा (२)