पवित्र परमेश्वरलाई चढाऊँ धन्यवाद
Pawitra Parmeshworlai Chadhau Dhanyabad

Song
पवित्र परमेश्वरलाई चढाऊँ धन्यवादPawitra Parmeshworlai Chadhau Dhanyabad
Lyrics
(पवित्र परमेश्वरलाई चढाऊँ धन्यवाद सबैले
केवल उनी सबका सहारा) (२)
हरेक जीवनको निम्ति नयाँ आशा लिई आउनुभो
धर्तिमा सहारा बनी, हल्लेलूयाह