Skip to content
Pawitra Aatma Aguwa Sadhai Basnuhos Sathma

Song

पवित्र आत्मा अगुवा सधैँ बस्नुहोस्‌ साथमाPawitra Aatma Aguwa Sadhai Basnuhos Sathma

Lyrics

Verse
पवित्र आत्मा अगुवा, सधैँ बस्नुहोस्‌ साथमा
यहाँ परदेशी जो छु, लौ डोर्याउनुहोस्‌, प्रभु
थकित प्राण रमाउनेछ स्वर तपाईंको सुनेर
यसो भन्दै गरेको, आइज तँलाई डोर्याउँछु ।
Verse
साथमा बस्नुहोस, सधैँ गोहार दिइरहने तपाईं
अन्धकारको माझमै प्रभु नछोड़्नोस्‌ मलाई
जब आँधी चल्दछ, जब सानो हुन्छ मन
भन्नुहवस्‌ बिस्तरै, आइज डोर्याउँछु तँलाई ।
Verse
मेरो बेला आइपुग्दा जाने तपाईंछेउ वहाँ
जब स्वर्गलाई सम्झन्छु आशा गर्दै इनामको
बसीकन यो ठाउँमै हेर्छु जब तपाईंलाई
भन्नुहवस्‌ बिस्तारै, आइज डोर्याउँछु तँलाई ।