Skip to content
Pawitra Aatma Aaunuhos Tulyauna Mero Man Nirdosh

Song

पवित्र आत्मा आउनुहोस्‌ तुल्याउन मेरो मन निर्दोषPawitra Aatma Aaunuhos Tulyauna Mero Man Nirdosh

Lyrics

Verse
पवित्र आत्मा, आउनुहोस्‌ तुल्याउन मेरो मन निर्दोष
होइरहन ज्योति, अगुवा चलाउन सोच, बात, बेहोरा ।
Verse
देखाउनू ज्योतिको सत्यता र हिँडूँ देखाइएको झैँ
लगाउनू मेरो मनमा डर, म हिँडूँ आज्ञाको अनुसार ।
Verse
सधैँ पापदेखि राख्नूँ दूर, रुङ्गेर पूरापूर
लिइहिँड़्नू ईश्वर भए ठाउँ, म उनको आड़मा विश्राम पाऊँ ।
Verse
लिइहिँड़नू पवित्रतामा, म बस्न पाऊँ ईश्वरकहाँ
लिइहिँड़नू वचनको अन्सार, म सिकूँ उनको ज्ञान अपार ।
Verse
लिइहिँड़्नू गरी उपकार, म पाऊँ खाँचोको गोहार
लिइहिँड़नू आफूकहाँ मलाई, अनुग्रह हितका मूल तपाईं ।