पवित्र आत्मा आउनुहोस् हामीमा
Pawitra Aatma Aaunuhos Hamima
Song
पवित्र आत्मा आउनुहोस् हामीमाPawitra Aatma Aaunuhos Hamima
10 Views
Lyrics
पवित्र आत्मा आउनुहोस् हामीमा (२)
मलाई लैजान येशूको चरणमा, पवित्र आत्मा ।
मात्र तपाईंको लागि, येशू (तपाईंको लागि) (४)
म हात उचाल्दछु, पवित्र आत्मा आउनुहोस् ।