पवित्र आत्मा आऊ
Pawitra Aatma Aau
Song
पवित्र आत्मा आऊPawitra Aatma Aau
8 Views
Lyrics
Chorus
(पवित्र आत्मा आऊ) (२)
मलाई लैजाऊ येशूको चरणमा पवित्र आत्मा आऊ (२)
Verse
(येशू तिम्रै लागि) (६) हात उचाल्दछु, घुँडा टेकी, शिर झुकाउँदै,
हात उचाल्दछु तिम्रै लागि (२)
(येशू तिम्रै लागि) (६) शिर भुकाउँदछु ।
Verse
(येशू तिम्रै लागि) (६) हात उचाल्दछु, (येशूनै बाटो हुन्,
येशूनै सत्य हुन्, येशू नै जीवन हुन्, येशू नै दाता हुन्) (२)
(येशू तिम्रै लागि) (६) शिर झुकाउँदछु,
(येशू तिम्रै लागि) (६) हात उचाल्दछु ।