KB · Hymns · #332
पर्नेछ आशिष झरी
G6/8Translated
0
Verse
Gपर्नेछ आशिष्को CझGरी, Dप्रेमको प्रतिज्ञालाई Gमान
Cहुन्छन् समय जीवन Gदिने, A7ख्रीष्ट मुक्तिदाताको Dदान ।
Chorus
Gआशिष्को CझGरी, आशिष्को झरी पDठाऊ
Gदयाको Cथोपो चुहुGन्छ, Dआशिष्को झरी पGठाऊ
Verse
Gपर्नेछ आशिष्को CझGरी, Dजीवनमा होस् शक्ति-Gबल
Cसबैमा उत्पन्न गGराउँछ, A7पवित्र आत्माको Dफल ।
Verse
Gपर्नेछ आशिष्को CझGरी, Dहामीमा प्रभु पGठाऊ ।
Cदिएर आत्माको Gभरपूर, A7वचनको तेजले जDगाऊ ।
Verse
Gपर्नेछ आशिष्को CझGरी, Dहोस् आजदेखि शुGरू
Cहामीले आज पाप Gस्वीकार्छौं, A7सुन्नुहोस् बिन्ती येDशू ।
Guitar Chords
Piano Chords