KB · Hymns · #245
परमेश्वरले येशू पठाए
G4/4Translated
0
Verse
परमेश्वरGले येशू पCठाए पाप क्षमा Gचङ्गाइ दिनDलाई
जिए मGरे क्षमाको Cलागि रित्तो चिGहान जीवित येDशूको प्रमाण Gछ ।
Chorus
येशू जीGवित भएका Cकारण भोलिको Gडर हटिगDयो
कारण भGविष्य उनले सCम्हाल्छन् र मेरो Gजीवनलाई साDर्थक बनाउँदGछन् ।
Verse
नयाँ बाGलकले आनन्द Cल्याउँछ, खुशी गोGरव थपिDन्छ
अझ उहाँGको जीवितCताले अनिश्चित Gभविष्य सDबै सुरक्षित Gछ ।
Verse
मृत्यु नGदी तरेर Cजाँदा अन्तिम लGड़ाइँ संघर्षDसाथ
मृत्युपGछि विजय Cपाउँदा उहाँको महिGमाको ज्योति Dम देख्नेGछु ।
Guitar Chords
Piano Chords