KB · Hymns · #327
परमेश्वरको क्रोधबाट ख्रीष्टले हामीलाई बचाउँछन्
G3/4
Chorus
परमेश्वरको क्रोधबाट ख्रीष्टले हामीलाई बचाउँछन्
उहाँको जीवनले हामीलाई पापदेखि बचाउँछ
Verse
महिमाको आशामा आनन्दित बनौँ
निराशा गराउँदैन आशामा रहौँ ।
Verse
उहाँको जीवनद्वारा उद्धार पाउनेछौँ
मिलाप र आनन्द गरौँ सदासर्वदा ।