KB · Choruses · #111
परमेश्वरको चोखो वेदीमा
C2/4
0
Chorus
Cपरमेश्वरको चोखो वेदीGमा, Cचढाउँछु यो Gमेरो जीवCन (२)
मेरो Fसारा GहृदयCले (२) तपाईंGलाई Fमहिमा Cहोस् (२)
Verse
Cमेरो परमेश्वर, मेरो सहाFरा, तपाईंको वGचन मेरो ज्योCति (२)
Cअन्धकारमा पFनि Gज्योति दिCने (२) CतपाईंGलाई Fमहिमा Cहोस् (२)
Verse
Cउचाल्छु मेरा यी दुइ Fहात धन्यवादGको भेटी दिनCलाई (२)
Cमेरो साFरा GहृदयCले (२) तपाईंGलाई Fजयजयकार Cहोस् (२)
Guitar Chords
Piano Chords