परमेश्वरको बढ़ाइ गरौँ सारा सन्तगण मिली
Parmeshworko Badhai Garau Sara Santagan Mili
Song
परमेश्वरको बढ़ाइ गरौँ सारा सन्तगण मिलीParmeshworko Badhai Garau Sara Santagan Mili
1 Views
Lyrics
Chorus
(परमेश्वरको बढ़ाइ गरौँ सारा सन्तगण मिली) (२)
(उच्च स्वरमा स्तुति गरौँ ख्रीष्ट मुक्तिदाताकै) (२)
Verse
(अपार प्रेम प्रभुको नभुलौँ जीवनमा) (२)
(कृतज्ञ भई चरण परी चढ़ाऊँ आराधना) (२)
Verse
(प्रतिदिन यात्रामा ख्रीष्टतिर दृष्टि लाऊँ) (२)
(दुःख-सुखलाई स्वीकार गर्दै सदा स्तुति गरौँ) (२)
Verse
(जाग्ने समय छ यो शोक चिन्तालाई पन्छाई) (२)
(ख्रीष्टको हातमा जीवन दिँदै, स्तुति चढ़ाऊँ उनलाई) (२)