Skip to content
Paramprabhu Raaj Garnuhuncha Sada

Song

परमप्रभु राज गर्नुहुन्छ सदाParamprabhu Raaj Garnuhuncha Sada

Lyrics

(परमप्रभु राज गर्नुहुन्छ सदा, सियोनमा सदा विराजमान्‌) (२)
(उनको राज्यको घोषणा गरौँ, उनको राज्यमा सबै रमाउनेछन्‌) (२)
(इन्साफ र आनन्द र धर्मिकता, हुनेछ उनको राज्यमा सदा) (२)