Skip to content

Song

पाप क्षमा पाउनलाई एउटै उपाय छPaap Chhyama Paunalaai Eutai Upaya Cha

2 Views

Lyrics

Verse
पाप क्षमा पाउनलाई एउटै उपाय छ, तपाईं र मेरो निम्ति मार्ग छ
पापीलाई स्वर्गलाने निश्चयता छ, पापीको मित्र येशू हुन्‌ उपाय ।
Chorus
येशूलाई हेर्नुस्‌ जसले आत्मा वचाउँछन्‌,
छुटकारा पाउनोस्‌ उनको रगतमा
स्वतन्त्र हुनोस्‌ उनको बलिदानद्वारा,
बुझ्नुहोस्‌ कलवरीको महान्‌ प्रेम ।
Verse
मानवले नाप्न नसकिने प्रेम छ, ज्योतिर्मय दिन भन्दा उज्यालो प्रेम,
सम्पूर्ण गाड्धनभन्दा महान्‌ प्रेम छ, स्वर्गीय प्रेम येशूमा प्रकट छ ।
Verse
विशेष ठाउँ येशूले तयार पार्दैछन्‌, जहाँ पापको अस्तित्व हुँदैन,
त्यहाँ प्रतिज्ञा सब पूरा हुनेछन्‌ त्यो ठाउँ हो स्वर्ग, अनन्त राज्य ।