Skip to content

Song

न ता बलले न शक्तिलेNa Ta Balle Na Shaktile

5 Views
0

Lyrics

Eन ता बलले न शक्तिले, प्रभु भBन्छन्‌, मेरो आत्माEले (२)
यो पEहाड़ हटिजानेछ, यो पAहाड़ हटिजानेEछB E​
यो पAहाड़ हटिजानेEछ, प्रभु भBन्छन्‌ मेरो आत्माEले ।
यो आँEधी थामिनेछ, यो आँAधी थामिनेEछB E​
यो आँAधी थामिनेEछ, प्रभु भBन्छन्‌ मेरो आत्माEले ।
यो जुEवा भाँचिनेछ, यो जुAवा भाँचिनेEछB E​
यो जुAवा भाँचिनेEछ, प्रभु भBन्छन्‌ मेरो आत्माEले ।

Chord Diagrams

E231B13331A123