KB · Hymns · #328
मुटुभरि-भरि, छाती वरिपरि मेरो प्रभुको माया
C6/8
0
Chorus
Cमुटुभरि-भरि, छाती वरिपरि मेरो प्रभुको Gमाया
Fनाप्न सक्दैनौँ, अपार छ उनको Gप्रेमी छत्रCछाया;
Cख्रीष्टकै प्रेममा डुब्छु, ख्रीष्टकै प्रेममा भुल्छु म सदा-Gसदा
Fछुटाउन सक्छ कुन चीजले, भन Gकसले गर्छ Cबाधा
Verse
Cउनको प्रेम Gआकाशभन्दा अग्लो, Fसागरभन्दा गहिरो
Gअस्यन्त Cदामी, G7भेदभावरहित, अवर्णCनीय (२)
Fसित्तैमा पाइने Cकहिल्यै नपुग्ने (२)
Gकसले दिन्छ त्यस्तो प्रेम G7हाम्रै मुक्तिदाता Cयेशू ।
Verse
Cजब म Gहराएको थिएँ, Fसहाराहीन थिएँ Gयो पापी Cजगमा
G7प्रभु आउनुभो’, मेरै नै Cसामु (२)
Fमायालु हातले Cतान्नुभो’ मलाई (२)
Gकसले गर्यो त्यस्तो प्रेम G7हाम्रै मुक्तिदाता Cयेशू ।
Guitar Chords
Piano Chords