मुक्तिलाई, मुक्तिलाई ग्रहण गर अहिल्यै
Muktilaai Muktilaai Grahan Gara

Song
मुक्तिलाई, मुक्तिलाई ग्रहण गर अहिल्यैMuktilaai Muktilaai Grahan Gara
Lyrics
मुक्तिलाई, मुक्तिलाई ग्रहण गर अहिल्यै
जो छ येशूको अनमोल रक्तमा
येशूदेखि यो दान छ तिम्रोलागि नै, ग्रहण गर मुक्ति विनाडर