मुक्तिदाता येशू नाउँ, भन मनले उनको नाउँ
Muktidata Yeshu Nau

Song
मुक्तिदाता येशू नाउँ, भन मनले उनको नाउँMuktidata Yeshu Nau
Lyrics
को. मुक्तिदाता येशू नाउँ, भन मनले उनको नाउँ
१. येशू नाउँ, येशू नाउँ (२) येशू नाउँ, भाइ, येशू नाउँ ।
२. आदि नाउँ, अन्त नाउँ (२) श्रेष्ठ नाउँ, भाइ येशू नाउँ ।
३. येशू नाउँ, साँचो नाउँ (२) मुक्ति लेऊ, भाइ, येशू नाउँ ।
४. येशू नाउँ, स्वर्गीय नाउँ (२) स्वर्गीय जीवन येशू नाउँ ।