Skip to content
Mero Othle Tapaiko Prashansa Garun

Song

मेरो ओठले तपाईंको प्रशंसा गरुन्‌Mero Othle Tapaiko Prashansa Garun

Lyrics

मेरो ओठले तपाईंको प्रशंसा गरुन्‌
कारण तपाईंले आफ्ना नियमहरू
मलाई सिकाउनुहुन्छ,
(मेरो जिब्रोले तपाईंको भजन गाऊन्‌
कारण तपाईंका आज्ञाहरू धार्मिक छन्‌) (२)