मेरो ज्योति र मुक्ति तपाईं
- Writer
- Prasan Pariyar
- Scripture(s)
- Psalm 27:1
Verse 1
पापको दासत्वमा
जिउने अब छैन म फेरि
फेरि
त्यही पुरानो बाटो
हिँड्ने अब छैन म फेरि
फेरि
Chorus
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्
Verse 2
ख्रीष्टलाई सुम्पिँदैछु
समर्पण म गर्दैछु फेरि
फेरि
तपाईंको अनुग्रह र
कृपाले मलाई भर्नुहोस् फेरि
फेरि
Chorus
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्
Bridge
तपाईंमा म गाँसिँदैछु, मनमा वचन लुकाउँदैछु
हारमा होइन जितमा जिउँदैछु
भत्किएको सम्बन्धलाई नयाँ गरी बनाउँदैछु
ख्रीष्टको हृदयलाई अझै बुझ्दैछु
Bridge
तपाईंमा म गाँसिँदैछु, मनमा वचन लुकाउँदैछु
हारमा होइन जितमा जिउँदैछु
भत्किएको सम्बन्धलाई नयाँ गरी बनाउँदैछु
ख्रीष्टको हृदयलाई अझै बुझ्दैछु
Chorus
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्
तपाईंमा म, ममा तपाईं रहनुहोस्
मेरो ज्योति र मुक्ति तपाईं हुनुहोस्

NepaliHymns