मेरो जीवन तपाईंमा
Mero Jiwan Tapaima Chha
Song
मेरो जीवन तपाईंमाMero Jiwan Tapaima Chha
4 Views
Lyrics
Verse
(मेरो जीवन तपाईंमा छ
मेरो बल तपाईंमा छ
मेरो आशा तपाईंमा छ
तपाईंमा तपाईंमा) २
Chorus
स्तुति गर्छु सारा जीवनले
स्तुति गर्छु मेरो सारा बलले
सारा जीवनले, मेरो सारा बलले
मेरो सबै आशा छ तपाईंमा
Outro
(मेरो जीवन तपाईंमा छ
मेरो बल तपाईंमा छ
मेरो आशा तपाईंमा छ
तपाईंमा तपाईंमा) २