मेरो जीवन प्रार्थनामा नै बितोस्
Mero Jiwan Prarthanamai Bitos

Song
मेरो जीवन प्रार्थनामा नै बितोस्Mero Jiwan Prarthanamai Bitos
Lyrics
मेरो जीवन प्रार्थनामा नै बितोस् घुँडाहरू सधैँ टेकिऊन् तपाईंकै निम्ति
मेरो जीवन प्रार्थनामा नै बितोस्, मेरो आत्माले तपाईंलाई नै खोजिरहोस्
(पवित्र तपाईं येशू, सिंहासनमा विराजमान प्रभु
चुम्बन गर्न येशूको पाउलाई सिंहासनअघि घोप्टो पर्दै) (२)