Skip to content
Mero Hridayaka Pirharu

Song

मेरो हृदयका पीरहरू प्रभुसँग पोखाएँMero Hridayaka Pirharu

Lyrics

Chorus
मेरो हृदयका पीरहरू प्रभुसँग पोखाएँ
मुटुभित्रका चोटहरू मेरो मालिकलाई देखाएँ
Verse
येशूको तेजमय हेराइले पीरहरू हटिगए (२)
उनको कोमल स्पर्शले चोटहरू निको भए
मेरो प्याला छछल्केर थोपाहरू खस्नलागे ।
Verse
येशूको प्रेमको प्रकाशले जीवन ज्योतिमय भयो (२)
ख्रीष्टको वचनको शक्तिले जीवन कोमल भयो
मेरो प्याला छछल्केर थोपाहरू खस्न लागे ।