माथि शिर उठाऊ, आउने राजालाई
Mathi Shir Uthau Aauney Rajalai
Song
माथि शिर उठाऊ, आउने राजालाईMathi Shir Uthau Aauney Rajalai
1 Views
Lyrics
माथि शिर उठाऊ, आउने राजालाई
दण्डवत् गरौँ, भक्ति चढ़ाऔँ, गाऔँ, हो गाऔँ
उनको वैभवलाई हाम्रो स्तुति सधैँ होस्
पवित्र महिमाको योग्य राजाहरूका राजालाई ।