KB · Hymns · #664
मान्छेको बस्ती भित्र तुवाँलोले ढाकेको छ
G4/4
0
Chorus
Gमान्छेको बस्ती भित्र तुवाँलोले Cढाकेको छ
(Gहटाई दिने Amकोही हुन्न, Dछोपी दिने Gमात्र हुन्छ) (२)
Verse
Gधेरै भने आफैलाई, थोरै भने Cअर्कालाई
Gराम्रो देखे Amमाया लाउने, Dनराम्रोलाई Gथुकी दिने (२)
Gअर्कालाई कुल्चिएर Dओ... हो...
Gअर्कालाई कुल्चिएर अघि बढ्ने Cकस्तो बानी
(Gठेस् कहिले Amखाने हो, Dहोस् कहिले Gआउने हो) (२)
Verse
Gबनाएको परमेश्वरले, सबलाई Cबराबरी
Gन त ठूलो Amन त सानो, Dन त धेरै Gन त थोरै (२)
Gआँखा भई देखे पनि Dओ... हो...
Gआँखा भई देखे पनि, अन्धो हुन Cमन पराउने
(Gज्योतिदेखि Amटाढा भागी Dअँध्यारो अँGगाल्न पुग्ने) (२)
Guitar Chords
Piano Chords