KB · Choruses · #251
मलाई आफ्नो शरणमा लिनुहोस् प्रभु
E4/4
Lyrics
Verse
मलाई आफ्नो शरणमा लिनुहोस्, प्रभु
कि म तपाईंकै हुन सकूँ
मेरो आत्माको सफाइ गर्नोस्, प्रभु
तपाईंकै सन्मुख ठीक रहूँ
(मेरो आत्माको रुवाइ हो, प्रभु,
मेरो प्रार्थनाको गीत सुन्नुहोस्) (२)
येशू, मेरो प्रभु आएर मलाई छुनुहोस् (२)
आएर मलाई छुनुहोस् ।
Verse
प्रभु, तपाईं टुटेको हृदयको प्रभु
बोझ उठाउनेको सहारा,
मैले हिँड़्ने बाटोको तपाईं ज्योति
मेरो समझको सारा स्रोत,
(प्रभु, तपाईं क्षमाको खानी
मेरो प्रार्थनाको गीत सुन्नुहोस्) (२)