मैले निश्चय गरेको छु रमाउन येशूमा
Maile Nishay Gareko Chu
Song
मैले निश्चय गरेको छु रमाउन येशूमाMaile Nishay Gareko Chu
3 Views
Lyrics
Chorus
मैले निश्चय गरेको छु रमाउन येशूमा
मैले निश्चय गरेको छु विश्वास गर्न उनैमा (२)
Verse
(चाहे दाखको बोटमा कुनै फूल नफुलोस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
Verse
(चाहे हाँस्न परोस् चाहे रुन परोस्
चाहे बाँच्न परोस्, चाहे मर्न परोस्) (२)
Verse
(चाहे खाँचो परोस्, चाहे प्रशस्य होस्
चाहे मेरो जीवनमा कुनै सुधार नहोस्) (२)
Verse
(परमप्रभु नै मेरा सहारा हुन्
परमप्रभु नै मेरो जीवनको ज्योति हुन्) (२)