Skip to content

Song

महिमा राजाहरूका राजालाई महिमाMahima Rajaharuka Rajalaai

2 Views

Lyrics

(महिमा राजाहरूका राजालाई महिमा, महिमा, थुमालाई) (२)
सिंहासनमा विराजमान्‌ छन्‌ धार्मिकताका परमेश्वर
उनले हामीलाई बचाए उनैसँग राज गर्न, उठौँ...
धार्मिकताको खोजी गर्न दिए उद्धारको पोशाक
राष्ट्रहरूलाई प्रचार गरौँ उनको महिमा उठौँ... ।