KB · Hymns · #505
महिमा मारिएको थुमालाई
Dm4/4
0
Chorus
महिDmमा माBbरिएको Dmथुमालाई प्रशंसा प्रBbभुहरूका Cप्रभुलाई
जयजयBbकार राCजाहरूका Dmराजालाई (२)
Verse
Dmधन्यवाद, Bbस्तुति, Cआदर र Dmभक्ति मारिएBbको थुCमालाई अDmति (२)
(Dmइज्जत, Bbमान, Aबैभव र Dmशक्ति) (२)
अति पBbवित्र, पCवित्र, पBbवित्र Cईश्वरप्रDmति, Bbईश्वरप्रDmति
Verse
Dmहोसन्ना Bbआमिन्, Cगौरव र Dmगीति मारिएBbका थुCमालाई अDmति (२)
(Dmप्रणाम, Bbढोग, Aदण्डवत् Dmदृष्टि) (२)
ल्याउँछौँ विBbजयी, विCजयी, विBbजयी Cईश्वरDmप्रति, Bbईश्वरDmप्रति
Guitar Chords
Piano Chords