Skip to content
Mahima Mahima Mahima Hos Swargalokma

Song

महिमा, महिमा, महिमा होस्‌ स्वर्गलोकमाMahima Mahima Mahima Hos Swargalokma

Lyrics

महिमा, महिमा, महिमा होस्‌ स्वर्गलोकमा
महिमा होस्‌ सारा संसारमा
महिमा होस्‌ मण्डलीमा
हे येशू, हे येशू, महिमा तपाईंलाई ।
प्रशंसा, प्रशंसा, प्रशंसा होस्‌ स्वर्गलोकमा
प्रशंसा होस्‌ सारा संसारमा
प्रशंसा होस्‌ मण्डलीमा
हे येशू, हे येशू, प्रशंसा तपाईंलाई ।