महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमा
Mahan Prabhu Ati Uchhama
Song
महान् प्रभु अति उच्चमा दूतगणले गर्छन् महिमाMahan Prabhu Ati Uchhama
6 Views
0
Lyrics
Chorus
Eमहान् प्रभु अति Aउच्चमा दूतEगणले गर्छन् Bमहिमा
हे प्रEभु तपाईंको Aमण्डली आBराधना गर्छौ Eतपाईंलाई
Verse
Eप्रेमको ठूलो रAहस्यEलाई, महिBमा गौरवको Eत्यागलाई (२)
सEम्झन्छु क्रूसको Aदुःखलाई, अBर्पन्छु सर्वाङ्ग Eतपाईंलाई (२)
Verse
आउनु Eभो’ प्रभु हाम्रो AमाझEमा, जड़िBएको मन मEन्दिरमा (२)
भरEपूर छु, भरिइAरहन्छु, झन् Bनजीक हुन Eचाहन्छु (२)
Verse
महिEमा, आदर र Aधन्यEवाद सर्वBदा गर्दछु Eदण्डवत् (२)
तEपाईंको गम्भीर Aप्रेमको साBगरमा डुबेँ Eप्रभु म (२)
Chord Diagrams
Guitar Chords
Piano Chords