म येशूको साथ ज्योतिमा हिँड़्छु
Ma Yeshuko Sath
Song
म येशूको साथ ज्योतिमा हिँड़्छुMa Yeshuko Sath
7 Views
0
Lyrics
Verse
म Gयेशूको साथ ज्योतिDमा हिँड़्छु
दिन र रात उनको पछि म Gहिँड़्नेछु
Gपछि हिँड़्नेछु, जय Cपाउनेछु
येशू Dख्रीष्ट मेरो बलिGदान ।
Chorus
Gहिँड़्दै-हिँड़्दै ज्योतिमा येशूको Dसाथ
हिँड़्दै-हिँड़्दै समात्छु Cयेशूको Gहात
Gज्योतिमा हिँEmड़्नेछु Cजय पाउनेछु
येशू Dख्रीष्ट मेरो बलिGदान
Verse
म Gयेशूको साथ ज्योतिDमा हिँड़्छु
अन्धकारमा पनि म डGराउँदिनँ
Gकदम बढ़ाउँछु, मनले Cगाउनेछु
येशू Dख्रीष्ट मेरो बलिGदान
Verse
म Gयेशूको साथ ज्योतिDमा हिँड़्छु
हेर्दैहेर्दै सब दिन गोहार Gपाउनेछु
Gशोक या खुशी होस्, नजीक Cछन् मेरो
येशू Dख्रीष्ट, मेरो बलिGदान ।
Verse
म Gयेशूको साथ ज्योतिDमा हिँड़्छु
आफ्नो आँखा उनमा म लGगाउनेछु
Gहातमा छ क्रूस, झण्डा Cछ अद्भूत
येशू Dख्रीष्ट मेरो बलिGदान
Chord Diagrams
Guitar Chords
Piano Chords