Skip to content

Song

म ठूलो सभामा उद्धारको सुसमाचारMa Thulo Sabhama Uddarko Susamachar Sunauney Chhu

2 Views

Lyrics

म ठूलो सभामा उद्धारको सुसमाचार सुनाउनेछु
मेरा ओठहरू म बन्द गर्ने छैनँ
म मेरो हृदयमा तपाईंको धार्मिकतालाई लुकाउँदिनँ
तपाईंको विश्वासयोग्यता म घोषण गर्नेछु
तपाईंको प्रेम, सत्यता म सदा गाउनेछु
तपाईंको प्रेम, कृपामा म हर्षित हुनेछु र गाउनेछु,
(सुरक्षित छु यो प्रेममा) (२)