मसित जाऔँ पिताको घरमा
Ma Sita Jau Pitako Gharma
Song
मसित जाऔँ पिताको घरमाMa Sita Jau Pitako Gharma
4 Views
Lyrics
Verse 1
मसित जाऔँ पिताको घरमा
पिताको घरमा पिताको घरमा
मसित जाऔँ पिताको घरमा
जहाँ आनन्द आनन्द छ
Verse 2
सुनको सड़क छ पिताको घरमा
पिताको घरमा पिताको घरमा
सुनको सड़क छ पिताको घरमा
जहाँ आनन्द आनन्द छ
Verse 3
रुनु पर्दैन पिताको घरमा
पिताको घरमा पिताको घरमा
रुनु पर्दैन पिताको घरमा
जहाँ आनन्द आनन्द छ