KB · Hymns · #427
म पापको बाटो छोड़्दछु
C4/4
0
Verse
Cम पापको बाटो छोड़्दAmछु, Cजहाँ धेरै Fमान्छे मर्दCछन्
Cस्वर्गको Amघरलाई खोज्दGछु, यहाँ बस्ने G7मेरो छैन Cमन ।
Chorus
Cयो दुनियाँ मेरो घर होइAmन, Cसाँच्चै यो Fमेरो घर होइCन
Cयस दुनियाँमा Amआराम छैGन, यो दुनियाँ G7मेरो घर होइCन
Verse
Cमान्छेले रोक्न खोज्दAmछन्, Cन प्रार्थना Fगर्न दिँदCछन्
Cतिनका बातलाई Amसुन्दिनँ Gम, स्वर्गको G7घरलाई खोज्छु Cम ।
Verse
Cमसँग पापीहरू Amआऊ, Cस्वर्ग देशमा Fहामीहरू Cजाऔँ
Cर बस्न Amअब छिट्टै Gआऊ, स्वर्गको G7घरलाई खोज्न Cजाऔँ ।
Guitar Chords
Piano Chords