म हुँ येशूको औ येशू मेरा
G
0
Gम हुँ येशूको Emऔ येशू Cमेरा, Gसंसारमा Emअरू Dकेही थोक चाहिँदैGन
Gउहाँको Emकाखमा Gलुटु र Emपुटु Dगरेर AबिसाउँGछु
Gजीवनको Emपानी Gपिएर Emयसै Dतृष्णा AमेटाउँGछु
Gयेशूको Emगीत Gप्रेमको Emभाका Dगाएर AसुनाउँGछु
Gफरिया र Emचोली Gलाएकै Emदुलही Dम उनकी AहुनेGछु ।
Guitar Chords
Piano Chords