KB · Hymns · #359
म हुँ एउटा रित्तो भाँड़ो
C2/4
- Writer
- John D Khawas
0
Chorus
म हुँ Cएउटा रित्तो भाँड़ो, फुस्रो Fमाटोले बनेCको,
Fकुटी-पिGटी, G7काटी-छाँCटी, Fतपाईंको Dmइच्छाFअनुसारको
Cभाँड़ो मGलाई G7बनाउनुCहोस् (२)
Verse
Cम छु मैलो Fकट्कटेको, Gसर्वाङ्ग मेरो G7धुनुCहोस् (२)
Cतपाईंको गुणले Fभरेर, Gबल्दो साक्षी G7बनाउनुCहोस् (२)
Verse
Cपवित्रात्मा Fपलपलमा Gमलाई नम्र G7तुल्याउनुCहोस् (२)
Cकदम-कदममा Fडोर्याउँदै, Gप्रार्थनाको जीवन G7दिनुCहोस् (२)
Verse
Cयेशू तपाईंको Fभाँड़ो हुँ, Gअति थकित र G7कमजोर Cछु (२)
Cतपाईंको सामर्थी Fहातले, Gसमातेर G7चलाउनुCहोस् (२)
Guitar Chords
Piano Chords