Skip to content
Ma Eklo Chhu Yeshu Sath Deu Malai

Song

म एक्लो छु येशू साथ देऊ मलाई प्रभुMa Eklo Chhu Yeshu Sath Deu Malai

Lyrics

Chorus
म एक्लो छु येशू साथ देऊ मलाई प्रभु (२)
मेरो एकान्तमा साथ तिम्रो पाउन सकूँ (२)
Verse
(रोइरहे थिएँ यो एक्लो जीवनमा
अब हाँस्न चाहन्छु तिमीमा) (२)
मर्दै गरेको यो जीवन देखी अब बाँच्न चाहन्छु तिमीमा
(सहारा तिम्रो पाएर म त खुशी छु प्रभु) (२)
Verse
(म त डुब्दै गरेको एउटा नाउ
साथ तिम्रो पाउँ येशू) (२)
जीवनको यो भुँमरीमा कसरी म पार पाउँ येशू
तिमी छौ यो जीवनमा तिमी बिना कहाँ जाऔँ येशू (२)