म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु
Ma Bhitra Bahira Mathi Tala
Song
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छुMa Bhitra Bahira Mathi Tala
3 Views
Lyrics
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु (२)
जब येशू आउनुभो’, मेरो पाप सब धुनुभो’
म भित्र, बाहिर, माथि, तल, सधैँ खुशी छु ।