म बनाउँदैछु शक्तिशाली जाति
Ma Banaudaichu Shaktishali Jati

Song
म बनाउँदैछु शक्तिशाली जातिMa Banaudaichu Shaktishali Jati
Lyrics
म बनाउँदैछु शक्तिशाली जाति
जसले गर्नेछ मेरो स्तुति
मेरो आत्मा बहनेछ यो देशमा
र हुनेछ मेरो नाउँको महिमा
बनाउनोस् प्रभु आफ्नो मण्डली
हामीहरूलाई बलियो बनाई
एउटै बनाउनोस् आफ्नो शरीरमा
आफ्नो पुत्रको राज्यमा