क्रूसलाई बुझौं न
- Writer
- LB Baraily
Verse 1
ढाका साडी मखमली चोली लाई हे कान्छी
हृदयमा ख्रीष्टकै जिउँदो वचनलाई साँची
ढाका साडी मखमली चोली लाई हे कान्छी
हृदयमा ख्रीष्टकै जिउँदो वचनलाई साँची
Chorus
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
Verse 2
दौरा सुरुवाल शिरमा टोपी लाएर हे कान्छा
ख्रीष्टलाई पाई विश्वास गरी मन कति रातो हुन्छ
दौरा सुरुवाल शिरमा टोपी लाएर हे कान्छा
ख्रीष्टलाई पाई विश्वास गरी मन कति रातो हुन्छ
Chorus
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
Verse 3
सिरिरी हावा चल्दा प्रकृति नाचेको
ख्रीष्टलाई पाए देखि मेरो जीवन बाँचेको
ख्रीष्टलाई पाए देखि मेरो जीवन बाँचेको
Verse 4
बारीबनमा फूलै फूल्यो बास्ना नयाँ छायो
तिम्रो हाम्रो परमेश्वरको सम्झना गरायो
तिम्रो हाम्रो परमेश्वरको सम्झना गरायो
Chorus
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
Verse 5
कति चोखो कति मीठो हाम्रो प्रभुजीको नाम
आऊ न आज मिली हामी येशूजीको चरणमा जाऔँ
आऊ न आज मिली हामी येशूजीको चरणमा जाऔँ
Verse 6
यस्तो प्रेम गर्नुभयो जो संसारले दिएन
ईश्वर भई मानव जन्म अरू कसैले लिएन
ईश्वर भई मानव जन्म अरू कसैले लिएन
Chorus
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन
क्रूसलाई बुझाउन
ख्रीष्टमा बाँचेर सबलाई बचाउन

NepaliHymns