क्रूसैमा क्रूसैमा मलाई परेथ्यो
Krushaima Krushaima Malai Parethyo

Song
क्रूसैमा क्रूसैमा मलाई परेथ्योKrushaima Krushaima Malai Parethyo
Lyrics
क्रूसैमा क्रूसैमा मलाई परेथ्यो
ज्योति मेरो पापको भारी हटिगो
त्यहाँ विश्वास गरी मैले पाएँ
दृष्टि र अहिलेको जीवन खुशी भो