Skip to content
Khusiko Din Jasma Maile Yeshumathi Rakhe Bishwas

Song

खुशीको दिन जसमा मैले येशूमाथि राखेँ विश्वासKhusiko Din Jasma Maile Yeshumathi Rakhe Bishwas

Lyrics

Verse
खुशीको दिन, जसमा मैले येशूमाथि राखेँ विश्वास
सबैलाई किन नसुनाऊँ, छ मेरो मनमा सुख-विलास ।
Chorus
खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
आनन्द, प्रार्थना गर्दै जाऊँ भनेर मलाई सिकाए
खुशीको दिन, खुशीको दिन येशूले पाप सब मेटाए
Verse
महान्‌ साटफेर पूरा भयो, म प्रभुको, उनी मेरा
मलाई ताने स्वरले मीठो र पछि लागेँ येशूको ।
Verse
चुलबुले मन फेरिसक्यो पाएछु येशूमा शान्ति
प्रभुदेखि जान्नँ टाढ़ो, सब असल थोक दिन्छन्‌ उनी ।